फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"फु सिङ हाउ"नामक द्रुत गतिको रेल पहिलो पटक संचालन

(GMT+08:00) 2017-06-26 14:40:42

जुन 26 तारिख चीनको मापदण्ड अनुकूल द्रुत गतिको "फु सिङ हाउ" नामक रेल पैचिंगबाट शांगहाईको लागि गुडेको छ। पहिलो पटक संचालनमा आएको यस पैचिंग-शांगहाई र शांगहाई-पैचिंग दुर्इतर्फि चल्ने "फु सिङ हाउ" द्रुत गतिको रेल चिनियाँ रेल व्यूरोको निर्देशनमा अनुसन्धान गरिएको, स्वाधीन बौद्धिक सम्पदा अधिकार रहेको र अत्याधुनिक स्तरको चीनको द्रुत गतिको रेल हो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु