फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युन नान बौद्ध कलेजमातहतको ती छिङ तिब्बती बौद्ध शाखा कलेजको अवलोकन

(GMT+08:00) 2017-06-27 14:18:15

युन नान बौद्ध कलेजमातहतको ती छिङ तिबब्ती बौद्ध शाखा कलेज सन् 2002मा स्थापित भएको थियो। सन् 2004देखि ती छिङ तिब्बती बौद्ध शाखा कलेजले वरिपरिका तिब्बती बौद्ध गुम्बा तथा ती छिङ तिब्बती प्रशासनिक क्षेत्रका 23 वटा तिब्बती बौद्ध गुम्बाबाट विद्यार्थी भर्ना गराउन थाले। दश वर्षयता यो शाखा कलेजले हुर्काएका दक्ष व्यक्तिहरूले स्थानीय तिब्बती बौद्धको शिक्षण कार्यमा ठूलो योगदान दिएको छ।

सन् 2016मा युन नान प्रान्तको सरकारले ती छिङको तिब्बती बौद्धको शिक्षा क्षेत्रमा 18 लाख 20 हजार चिनियाँ युआन लगाएको छ भने सन् 2017मा 20 लाख चिनियाँ युआन पुगेको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु