फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म्याउ जातिसँग परम्परागत पर्व मनाउँदै

(GMT+08:00) 2017-06-30 11:08:10

जुन 29 तारिख चिनियाँ पात्रोअनुसार छैठौं महिनाको छैठौं दिन हो। यस दिन चीनको क्वाङ सी च्वाङ जातीय प्रिफेक्चरको म्याउ जातीय बसोबास क्षेत्रमा परम्परागत "नाउ यु" चाड मनाइएको छ।

 नाउको अर्थ रमाइलो तथा मनोरञ्जन गर्नु हो भने युको अर्थ माछा हो। पर्यटकहरुले स्थानीय म्याउ जातीयहरुसँग विविध रमाइला कार्यक्रम गर्दै सो पर्व मनाएका छन्।

जानकारी तथा लेखहरु