फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्गहाई सङ्गीत महोत्सवसँगै प्रतिस्थापन कला

(GMT+08:00) 2017-07-04 09:34:37

जुलाई दुई तारिखबाट शाङहाई सङ्गीत महोत्सव शुरु भएको छ। सङ्गीत महोत्सवका साथै प्रतिस्थापन कला 'ग्रीष्मकालीन आवाज' पनि प्रदर्शनमा राखिएको छ। यस सङ्गीत महोत्सवको लागि डिजाइन गरिएको सो प्रतिस्थापन कलामा २४०० वटा हातबाट बनाइएको कोक्रो राखिएको छ जसभित्र फट्याङ्ग्रा छन् र यस कीराको आवाजबाट बाल्यकालीन ग्रीष्मको याद ताजा गरिदिन्छ। दुई हप्तासम्म चल्ने यस शाङ्गहाई ग्रीष्कालीन महोत्सवमा द न्यूयोर्क फिलहार्मोनिक, शाङ्गहाई सिम्फोनी अर्केस्ट्रा, लिन्कन सेन्टर ज्याज अर्केस्ट्रा आदि समूहले बीस वटा फरक शैलीका सङ्गीत प्रस्तुत गर्दै छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु