फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ विश्वविद्यालयद्वारा दिक्षान्त समारोहको आयोजना

(GMT+08:00) 2017-07-05 09:27:35

सन् 2017मा पैचिङ विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेका विद्यार्थीलार्इ पदक तथा प्रमाण-पत्र वितरण समारोह अथात् दिक्षान्त समारोह जुलाई चार तारिख पैचिङ विश्वविद्यालयको हाताभित्र भव्यताका साथ आयोजना गरिएको छ।

पैचिङ विश्वविद्यालयका कुलपति लिन चेन ह्वाले उक्त समारोहलाई सम्बोधन गर्नुभएको छ। यस वर्ष 3358 जना विद्यार्थीहरू स्नातक उत्तीर्ण भएका छन्।


1  2  3  
जानकारी तथा लेखहरु