फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ वैज्ञानिक दलद्वारा तिब्बतको प्राकृतिक वातावरणको गहन सर्वेक्षण

(GMT+08:00) 2017-07-06 10:18:58

उन्नाईसजना वैज्ञानिकद्वारा गठित चिनियाँ वैज्ञानिक दलले हाल तिब्बत पुगेर तेस्रो ध्रुव मानिने तिब्बतको प्राकृतिक वातावरणको गहन सर्वेक्षण कार्य शुरु गरेको छ।

चिनियाँ वैज्ञानिक दलले तिब्बतका विभिन्न क्षेत्रमा वनस्पति, जनावर र प्राकृतिक सँरक्षण आदि विषयबारे गहन रुपमा सर्वेक्षण गर्ने कार्यक्रम छ।

1  2  3  
जानकारी तथा लेखहरु