|
|
|
||
वर्षेनी आयोजना हुने हटडग खाने प्रतिस्पर्धा हाल अमेरिकाको न्युयोर्कस्थित कोनी टापुमा रमाइलोका साथ सम्पन्न भएको छ।
क्यालिफोर्नियाका एक युवकले दश मिनेटभित्र जम्मा 72वटा हटडग खाइ आफ्नो उपाधि मात्र रक्षा गरेनन् उनले नयाँ विश्व किर्तिमान नै बनाए।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |