फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एउटा साइबेरियन बघिनीले पाए एकै पटकमा सातवटा

(GMT+08:00) 2017-07-07 10:47:48

चीनको युन नान प्रान्तको जङ्गली जनावर चिडियाखानामा रहेको एक साइबेरियन बघिनीले गत मे दश तारिख एकै पटक सातवटा डमरू जन्माएकी थिइन्।

लगभग दुई महिनाको हेरचार पछि आमा र सबै बच्चाको स्वास्थ्य राम्रो हुँदैआएको उक्त चिडियाखानाले जनाएको छ।


1  2  
जानकारी तथा लेखहरु