फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कमल पोखरीमा पर्यटकको भिड

(GMT+08:00) 2017-07-11 10:39:26

ग्रीष्म ऋतुमा कमल फूल फुल्ने गर्छ। अनि मानिसहरू गर्मी बिर्सन ताल, पोखरी छेउ जान्छन् जहाँ कमलको फूल फुलेको हुन्छ जसबाट भिड बढ्न जान्छ। हालै चीनको च च्याङ्ग प्रान्तको आन चि जिल्लामा बीस हजार वर्ग मीटरभन्दा बढी क्षेत्रफलको कमल पोखरी सर्वसाधारणका लागि खुल्ला गरिएको छ। चिनियाँ प्राचिन तारबाजा 13-25तार भएको कु छङ्ग बाजा बजाउने व्यक्तिहरु कमल पोखरी नजिक भेला भएका छन्। मानिस र कमलबाट एक सुन्दर दृश्य बनेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु