फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रोजगारका लागि शहर पसेका युवाहरूले सङ्गाले आफ्ना किसान बुबा-आमाको कामको अनुभव

(GMT+08:00) 2017-07-17 10:41:28

रोजगारका लागि शहर पसेका किसानका जम्मा पचास जना छोराछोरीहरूले आफ्ना बुबा-आमाले काम गर्ने ठाउँमा गइ बुबा-आमालार्इ सहयोग गरेका छन्। खासमा उनीहरूले उच्च तापक्रममा बुबा-आमाले गर्दैआएका काम तथा परिश्रमको अनुभव गरेका हुन्। साथै तिनीहरूले बुबा-आमाको पसिना पुसे र अंगालो पनि हाले।

जानकारी तथा लेखहरु