फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कान नान साम्बाला पर्यटन तथा सँस्कृति महोत्सव शुरु

(GMT+08:00) 2017-07-18 09:53:37

जुलाई सत्र तारिखबाट अठारौं चीनको कान नानको साम्बाला पर्यटन तथा सँस्कृति महोत्सव कान सु प्रान्तीय कान नान तिब्बती प्रशासनिक क्षेत्रको ताङ चौ घाँसेमैदानमा शुरु भएको छ। उक्त महोत्सव चार दिनसम्म चल्नेछ। आयोजकका अनुसार, महोत्सव एक लाख चिनियाँ तथा विदेशी पर्यटकहरू र स्थानीय किसान तथा पशुपालकहरूले अवलोकन गर्ने छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु