फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सिनच्याङमा खर्बुजा दिवस शुरु

(GMT+08:00) 2017-07-19 09:34:30

गुलियो यात्रा' शीर्षकको चौधौं खर्बुजा (हनी मेलन) दिवस चीनको सिनच्याङ युगुर स्वायत्त प्रदेशको हामी नगरमा जुलाई अठार तारिख शुरु भएको छ। यस पटकको दिवसमा दुई सय भन्दा बढी किसिमको खर्बुजा प्रदर्शन गरिने र पर्यटक तथा स्थानीय बासिन्दाहरुले निःशुल्क रुपमा चाख्न पाइने बताइएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु