|
|
|
||
शान तुङ प्रान्तको बिन चौ शहरमा व्हाङ ह नदीको बालुवाद्वारा बनाइएको कला वस्तुको पार्कको निर्माण गरेको छ। हाल कलाकारहरू विभिन्न कलात्मक वस्तु बनाउन व्यस्त छन् र पेगोडा, क्यासललगायतका विविध मूर्ति गरी करिब तीस वटाको तयारी गर्दैछन्। यो पार्क अगष्ट महिनाको शुरुमा खोल्ने योजना छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |