यस वर्षको सबैभन्दा प्रचण्ड गर्मीको बेला आइसकेको छ। यस चर्को मौसममा चिनियाँहरुले विभिन्न माध्यमबाट शीतलता खोजिरहेका छन्।