फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिपाहीं र उनका छोराछोरीहरू

(GMT+08:00) 2017-07-26 09:26:02

चीनको सिन च्याङ सार्वजनिक सुरक्षा अन्तर्गत सीमा सुरक्षा फौजले सिपाहींहरूका परिवारजनलाई सैनिक क्याम्पमा निमन्त्रण गरेको छ।

जसबाट सिपाहींका छोराछोरीहरूले सैनिक क्याम्पमा गएर आफ्ना बुवासँग खुसीसाथ क्याम्पको दृश्यावलोकन गरेका छन्।

सिपाहींहरूले आफ्ना छोराछोरीसँग रमाइलोसाथ विभिन्न रोचक कार्यक्रममा भाग लिएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु