|
|
|
||
चीनको च्याङ सी प्रान्तको सदरमुकाम नान छाङ शहरमा अवस्थित नान छाङ सैनिक प्रबन्ध प्रदर्शन केन्द्रको निर्माण कार्य हाल अन्तिम चरणमा प्रवेश भएको छ।
केही समयपछि त्यस केन्द्र समस्त समाजसमक्ष खुला गरिने छ।
नान छाङ सैनिक प्रबन्ध प्रदर्शन केन्द्रमा विमान, टेन्क, रकेट तोप र बख्तरबन्द गाडी आदि सैन्य प्रबन्धहरू राखिने छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |