फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बङ्गलादेशका टाउको जोडिएका बच्चालाई अलग्याइने शल्यक्रिया

(GMT+08:00) 2017-07-28 15:09:28

बङ्गलादेशको राजधानी ढाकाको एउटा अस्पतालमा एक आपसमा टाउको जोडिएका दुर्इ बच्चा छन्।

विशेषज्ञहरूबाट गठित पेशागत दलले निष्ठापूर्वक जाँचबुझ गरेपछि टाउको जोडिएका बच्चालाई अलग्याउन शल्यक्रिया गर्ने योजना बनाएको छ।

1  2  
जानकारी तथा लेखहरु