फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बुवा घरमा नभएको बेला म मेरी आमाको सँरक्षण गर्दछु

(GMT+08:00) 2017-07-28 15:13:23

पाँच वर्षीय केटा छाउ शु वैका बुवा लाइबेरियामा शान्ति सुरक्षामा खटेका चिनियाँ प्रहरी फौजका एक सिपाहीं हुन्। गत मार्च पाँच तारिखदेखि उनले शान्ति सुरक्षाको कार्यभार बहन गर्न थालेका हुन्।

आफ्नो बुवा घरमा नभएको बेला छाउ शु वैले सानो बहादुर जस्तै आफ्नी आमा र बहिनीको ख्याल-विचार गरिरहेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु