फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शैतानको शहर

(GMT+08:00) 2017-08-08 15:45:34

चिनियाँ कान सु प्रान्तीय तुनह्वाङ्ग शहरबाट एक सय 80 किलोमिटर टाढा तुन ह्वाङ्ग यादन राष्ट्रिय भूगर्भीय पार्क रहेको छ। तुन ह्वाङ्ग यादनलाई शैतानको शहर पनि भनिन्छ।

पार्कको क्षेत्रफल 3 सय 46 दशम्बलब 34 वर्गकिलोमिटर छ। युगुर भाषामा यादनको अर्थ ठाडो ढिस्को अर्थात् सानो पहाड भन्ने हुन्छ। यादनको आसपासमा सुख्खा क्षेत्रमा हावा बेगसँग चल्ने हुनाले विशेष भूगर्भीय दृश्य आकर्षक हुन्छ।


1  2  
जानकारी तथा लेखहरु