|
|
|
|||||||||
|
||

कान सु प्रान्तीय तु ह्वाङ्ग शहरदेखि दक्षिणतिर पाँच किलोमिटरको दुरीमा प्रसिद्ध पर्यटकीय क्षेत्र मिङ्ग शा पहाड र य्ये या ताल छ। मिङ्गको अर्थ आवाज र शाको अर्थ बालुवा हो। बालुवाको पहाडमा हावा ठोकिएपछि आवाज आउने हुनाले पहाडको नाम मिङ्ग शा रहन गएको हो।

अर्कातिर पहाडको फेदीमा य्ये या अर्थात् अर्धचन्द्राकारजस्तै ताल रहेको। यो मरुभूमिमा रहेको पहिलो ताल मानिन्छ। पहाड र ताल, बालुवा र जल मिलेरको दृश्य निकै आकर्षित छ।

सन् 1994 मा मिङ्ग शा पहाड र य्ये या तालको दृश्य चीनको राष्ट्रिय स्तरीय दृश्यमा सूचीकृत भएको हो।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||