फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हान राजवंशकालीन ग्रेटवालको भग्नावशेष

(GMT+08:00) 2017-08-10 16:06:25

चीनको कानसु प्रान्तमा रहेको ग्रेटवाल इसापूर्व 121 देखि 101 सम्म निर्माण भएको थियो। कान सु प्रान्तमा ग्रेटवालको लम्वाइ एक हजार किलोमिटरभन्दा बढी छ। हजारौं वर्षसम्मको हावा-पानीका कारणले हाल हान राजवंशको ग्रेटवाल त्यति भव्य नदेखिए पनि यसको भग्नावशेषबाट हान राजवंशमा ग्रेटवालको आकारको अनुमान गर्न सकिन्छ।


1  2  
जानकारी तथा लेखहरु