फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहाडमा झुण्डिएको ग्रेटवाल

(GMT+08:00) 2017-08-11 14:33:26

सन् 1539 मा शत्रुको प्रतिरक्षा गर्नका लागि तत्कालीन मिङ्ग राजवंशले च्यायुक्वान नाकानजिकै है शान पहाडमा ग्रेटवाल निर्माण गर्न थालेको थियो। उक्त ग्रेटवाल ठाडो पहाडमा झुण्ड्याएको जस्तै देखिने भएकाले चीनमा निकै प्रसिद्ध छ। ग्रेटवालमा यात्रा गर्दा पर्वतारोहण गरेको जस्तो अनुभव लिन सकिन्छ।


1  2  3  4  
जानकारी तथा लेखहरु