फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहाडी पिता—नाम्चे बार्वा

(GMT+08:00) 2017-08-12 15:05:57

नाम्चे बार्वा हिमालय शिखरको पूर्वी भाग अर्थात् हिमालय र न्याइङ्छेनटाङ्ल्हा जोड्ने क्षेत्रमा पर्दछ। यस पर्वतको शिखर तिब्बती स्वायत्त प्रदेशको लिन्ची क्षेत्रको सबैभन्दा अग्लो पहाड हो भने समुद्री सतहदेखि 7782 मिटर उचाइ रहेको छ। "तिब्बती पहाडी पिता"भन्ने नाम रहेको यो शिखर तिब्बतको सबैभन्दा प्राचीन"योङ चोङपन्"धर्मको पवित्र स्थल हो।

जानकारी तथा लेखहरु