फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#go to china##लिन्ची#भगवानको घर—लु लाङ्ग

(GMT+08:00) 2017-08-13 14:35:39

 लु लाङ्ग पर्यटकीय क्षेत्र तिब्बत स्वायत्त प्रदेशको लिन्ची शहरको पा यी क्षेत्रको लु लाङ्ग जिल्लामा पर्दछ। यस पर्यटकीय क्षेत्रमा विशाल वनजङ्गल、प्रचुर पशुपंक्षी र वनबाट समेटिएको सुन्दर प्राकृतिक द्दश्य भएकाले लु लाङ्ग पर्यटीय क्षेत्रलाई "भगवानको घर"मानिन्छ।

जानकारी तथा लेखहरु