फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मङ च्याङ न्यु मन्दिरको अवलोकन

(GMT+08:00) 2017-08-14 11:07:43

मङ च्याङ न्यु मन्दिर शान हाइ क्वान शहरको पूर्वी भागको झण्डै छ किलोमिटर दूरीको फङ ह्वाङ पहाडमा अवस्थित छ। त्यसको निर्माण प्राचीन चीनको सोङ वंशकालअघि गरिएको थियो। मङ्ग च्याङ न्युको कथा चीनका लोक क्षेत्रका चारवटा प्रसिद्ध किम्बदन्तीमध्येको एक हो। पछिका मानिसहरूले मङ च्याङ न्युको शुद्धता र भक्तताको सम्मान गरेर उनका लागि त्यस मन्दिरको निर्माण गरेका हुन्।

1  2  3  4  
जानकारी तथा लेखहरु