फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिन ह्वाङ ताउ शहरका मिठा परिकारहरु

(GMT+08:00) 2017-08-14 14:44:16

छिन ह्वाङ ताउ शहर चीनको ह पै प्रान्तको उत्तर-पूर्वी भागमा पर्दछ। यो ठाउँ चीनको प्रसिद्ध समुद्री तटवर्ती शहर पनि हो। यो शहर चीनको पो हाइ सागरको छेउमा भएकाले समुद्री उत्पादित वस्तुको परिकार धेरै उपलब्ध हुन्छ।

छिन ह्वाङ ताउ शहरका समुद्री उत्पादित वस्तुबाट बनाइने खाना निकै ताजा र मिठो भएकाले हरेक दिन विभिन्न स्थानका थुप्रै पर्यटकहरू यहाँ आकर्षित हुने गर्दछन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु