फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कमलको सहर----मोथो

(GMT+08:00) 2017-08-15 09:52:12

मोथो सहर तिब्बत स्वायत्त प्रदेशको पूर्व-दक्षिणी क्षेत्रमा पर्छ। ब्रम्हपुत्र नदीको तलतिर पर्ने यस सहरको औसत उचाईं १ हजार २ सय मिटर रहनुका साथै यहाँका वासिन्दा मुख्यगरी मन पा जाति र लो पा जातिका छन्। मोथोको अर्थ लुकेको कमल भन्ने हो। उचाईमा अवस्थित तिब्बती पठारभूमिको सबैभन्दा होचो स्थान हुनुका साथै यहाँको वातावरण पनि एकदमै मनमोहक छ।

जानकारी तथा लेखहरु