फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अव मोबाइल फोनद्वारा पैचिङ सव-वेमा प्रवेश गर्न सकिने

(GMT+08:00) 2017-08-15 11:04:48

अगष्ट १४ तारिखदेखि पै‍चिङ सव-वेमा मोबाइल फोन प्रयोग गरेर रेल चढ्न सकिने भएको छ। यात्रुहरुले आफ्नो मोबाइफोनमा यीखाथुङ (सार्वजनिक यातायात कार्ड) एप्स डाउनलोड गरेपछि मोबाइल फोनबाटै पैचिङको भूमिगत रेल चढ्न सक्नेछन्। अव रिचार्ज केन्द्र अगाडि लाइनमा उभिनुका साटो सिधै मोबाइलफोनको एप्समार्फत् अनलाइनमै रिचार्ज गर्न सकिनेछ।

1  2  3  
जानकारी तथा लेखहरु