फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पहिलो पहाड-समुद्र पर्यटन रेलमार्गको महत्वपूर्ण पूलको निर्माण सम्पन्न

(GMT+08:00) 2017-08-15 19:33:22

दुई सय मिटरभन्दा लामो छिन ह्वाङ ताउ पहाड-समुद्र पर्यटन रेलमार्गको महत्वपूर्ण पुल अर्थात् श ह पुलको निर्माण कार्य हाल सफलताका साथ सम्पन्न भएको छ। त्यो पुलबाट छिन ह्वाङ ताउ पहाड-समुद्र पर्यटन रेलमार्ग छिटै नै सञ्चालनमा आउनका लागि सकारात्मक पूर्वाधार तयार भएको छ।

प्राप्त जानकारी अनुसार, छिन ह्वाङ ताउ पहाड-समुद्र पर्यटन रेलमार्गको कुल लम्बाई चालीस किलोमिटरुभन्दा बढी रहेको छ। जुन चीनमा पहाड र समुद्रलाई जोड्ने पहिलो पर्यटन रेलमार्ग पनि हो।

जानकारी तथा लेखहरु