फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिन ह्वाङ ताउका प्रसिद्ध पर्यटकीय स्थल

(GMT+08:00) 2017-08-16 09:28:32

हपेई प्रान्तस्थित छिन ह्वाङ ताउ शहरमा दुईवटा प्रसिद्ध पर्यटकीय स्थल छन्। एक,लाउ लोङ थौ भन्ने स्थल र अर्को "संसारको पहिलो नाका" भनिने शान हाई क्वान नाका। दुई ठाउँमा ग्रेटवालका नाका, पहाड, समुद्र र रमणीय दृश्य सबै मिल्दोजु्ल्दो समिश्रण रहेकाले ज्यादै उत्कृष्ट देखिन्छ।

छिन ह्वाङ ताउको मौसम निकै आनन्ददायी छ। ग्रीष्म ऋतुमा हरेक दिन थुप्रै पर्यटकहरू त्यहाँ जाने गर्दछन्।

1  2  3  4  
जानकारी तथा लेखहरु