फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रमाइलो शहरमा अवस्थित शान्त रेस्टुराँ

(GMT+08:00) 2017-08-16 09:37:28

हपेई प्रान्तमा पर्ने छिन ह्वाङ ताउ शहरको प्रसिद्ध पर्यटकीय स्थल अर्थात् संसारको पहिलो नाका भनिने शान हाई क्वान नाका वरिपरि एकदमै रमाइलो हुन्छ। हरेक दिन त्यहाँ यात्रा गर्ने देशी र विदेशी पर्यटकको संख्या निकै बढी हुन्छ। तैपनि त्यस्तो रमाइलो ठाउँमा एउटा शान्त रेस्टुराँ छ।

रमाइलो शहरमा अवस्थित शान्त रेस्टुराँको आफ्नो विशेषतायुक्त वातावरण र मीठा खानेकुराले थुप्रै पर्यटकलाई आकर्षित गर्ने गर्दछ।

1  2  3  4  
जानकारी तथा लेखहरु