फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ आबास वातावरण नमूना पुरस्कार विजेता——आन व्हैको छेन शान जिल्लाको क्वान च्वाङ गाउँ

(GMT+08:00) 2017-08-16 18:40:43

कसरी गाउँले चिनियाँ आबास योजनाले वातावरण नमूना पुरस्कार जित्नसक्छ? आन व्है प्रान्तीय छेन शान जिल्लाको क्वान च्वाङ गाउँको अवलोकन गरेपछि तपाईंले यो जानकारी लिन सक्नुहुनेछ।

चिनियाँ आबास वातावरण योजना नमूना पुरस्कार संयुक्त राष्ट्र संघीय आबास वातावरण पुरस्कारबमोजिम चीनले तोकेको सरकारी पुरस्कार हो। यो पुरस्कारले राम्रो आबास वातावरणको सिर्जना गर्नका लागि टड्कारो र स्पष्ट उपलब्धि हासिल गरेको शहरको मूल्याङ्कन र प्रशंसा गर्नु हो। सन् 2014 मा क्वाङ च्वाङ गाउँले "चिनियाँ आबास वातावरण नमूना पुरस्कार" जितेको थियो। आवास क्षेत्रले सुन्दर प्राकृतिक वातावरण, हरित जीवनयापन तरीकाले ठूला शहरका धेरै पर्यटकहरुलाई अवलोकन गर्न आकर्षित गरिरहेको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु