फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्यामन एयरका थाइवानी मूलका परिचारिकाहरू

(GMT+08:00) 2017-08-17 09:37:11

स्यामन एयर कम्पनीमा भर्ना भएका थाइवान मूलका पहिलो खेपका सेविकाहरू अगष्ट सोह्र तारिख चीनको फुच्यान प्रान्तको स्यामन शहरमा औपचारिक रुपमा सर्वसाधारणसमक्ष प्रस्तुत भएका छन्।

स्यामन एयर कम्पनी लिमिटेडले अगष्ट सोह्र तारिख पहिलो खेपका थाइवानी परिचारिकाहरूका लागि कम्पनीमा भर्ना समारोहको आयोजना गरेको थियो।

1  2  3  
जानकारी तथा लेखहरु