फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पानी परेपछि चिन शान लिङ ग्रेटवालको रमाणीय दृश्य

(GMT+08:00) 2017-08-17 09:40:57

चिन शान लिङ ग्रेटवल चीनको ह पै प्रान्तको छङ त शहर मातहतको ल्वान फिङ जिल्लामा पर्दछ।

बेलुकीको पानी परेपछि चिन शान लिङ ग्रेटवालमा एकदमै विशेषतायुक्त र रमणीय दृश्य देखिएको छ।

1  2  3  
जानकारी तथा लेखहरु