फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निङ स्याको आर्थिक परिचय लिङ ऊ शहरको ऊन

(GMT+08:00) 2017-08-19 16:37:40

ऊन व्यवसाय निङ स्या व्है स्वायत्त प्रदेशको ली ऊ शहरको श्रेष्ठतायुक्त व्यवसाय हो। लिङ ऊ ऊन व्यवसाय पार्क सन् 2003 मा स्थापना भएको हो र चीनको सबैभन्दा ठूलो ऊन व्यवसाय पार्क पनि हो। हालसम्म यो पार्कका 43 वटा ऊन उद्योग-व्यवसाय छन्। हाल लिङ ऊ शहरको ऊनको उत्पादित वस्तुहरू यूरोप र अमेरिकाका 43 वटा मुलुक तथा क्षेत्रतर्फ बिक्री गरिँदै आएको छ। चालू वर्षमा लिङ ऊमा ऊनको उत्पादन बस्तुको विक्री रकम 17 अर्ब 50 करोड चिनियाँ युआन पुग्ने अनुमान गरिएको छ। सन् 2020 सम्म ऊनको उत्पादन बस्तुको रकम 30 अर्ब चिनियाँ युआन पुग्ने अनुमान गरिएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु