फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यिन छ्वान शहरको अत्याधुनिक आबास

(GMT+08:00) 2017-08-20 13:59:27

स्वचालित फोहोर राख्ने भाँडो, पिउने पानी, चिकित्सा व्यवस्था, वातावरण संरक्षण र ठूलो ध्वनीको सर्वेक्षण आदि कुराको अत्याधुनिक आवास भावी जीवनबारे कल्पना हुन्। हाल निङ स्या च्वाङ स्वायत्त प्रदेशको यिन छ्वान शहरको वै लाइ छङ आबास समुदायका वासिन्दाहरूले सहुलियत नीतिबाट ल्याएका उल्लिखित सुविधाको अनुभव गरेका छन्। अत्याधुनिक आवास समुदायको निर्माण पनि यिन छ्वान शहरको शहरीय व्यवस्थापनको एक लक्ष्य हो।
1  2  3  4  5  
जानकारी तथा लेखहरु