फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वै चौको सुन्दर आकाशको द्दश्य

(GMT+08:00) 2017-08-21 14:49:31

सन्2017 अगष्ट बीस तारिख विहान सबेरै फोटोग्राफरले क्वै चौ प्रान्तको लोंग ली जिल्लाको घाँसे मैदानमा विशेष तरिकामार्फत् आकाशमा ताराहरूको परिर्वतनलाई खिचेका छन्। क्वै चौ प्रान्तमा स्वच्छ हावा र कम प्रदूषण भएकाले हरेक ग्रीष्म ऋतुमा पूरै प्रान्तका विभिन्न स्थलमा नांगो आँखाले ताराहरू देख्न सकिन्छ। यो आकाशे द्दश्य नेपालको जस्तै छ कि?

1  2  3  
जानकारी तथा लेखहरु