फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हंगकंगको ३६औं घडी प्रदर्शनी शुरु

(GMT+08:00) 2017-09-06 15:30:30

सेप्टेम्बर पाँच तारिख हंगकंमा एक मोडलले नयाँ डिजाइनको घडी देखाउँदै छिन्। पाँच तारिखबाटै हंगकंगको ३६औं घडी प्रदर्शनी शुरु भएको छ। यस प्रदर्शनीमा २४ वटा मुलुक तथा क्षेत्रका ८२० वटा घडी कम्पनीहरू सहभागी भएका छन्।

1  2  
जानकारी तथा लेखहरु