फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

घोडासम्बन्धी नाटक प्रदर्शनी

(GMT+08:00) 2017-09-10 15:57:57

सन् 2014 देखि भित्री मंगोलिया जातीय कला थिएटरले घोडासम्बन्धी नाटक प्रदर्शनी गर्दै आएको छ। तीन वर्षको प्रयासमा सन् 2017 को प्रदर्शनीमा कुल 98 जना अभिनेता र सात प्रकारका एक सय 52 घोडाले भाग लिएका छन्। प्रदर्शनीमा घोडा एक्रोब्याटिक्स, घोडा नाच, मंगोलिया जातीय नाच-गान आदि विषय समेटिएका छन्।


1  2  3  4  
जानकारी तथा लेखहरु