|
|
|
||
शरद ऋतु प्रचुर बाली भित्र्याउने ऋतु हो। चिनियाँ आन ह्वि प्रान्तीय हो छ्यु जिल्लामा किसानहरू व्यस्त रुपमा धान काटेर भित्र्याइरहेका छन्। पूरै जिल्लाको 19 हजार 5 सय हेक्टर जमीनको धान खेतीबाट करिब आठ लाख केजी धान भित्र्याउनेछ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |