फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"फू सिङ हाउ"नामक द्रूत गतिको रेलको नयाँ गति 350 किलोमिटर

(GMT+08:00) 2017-09-22 14:00:02

सेप्टेम्बर 21 तारिख विहान नौ बजे "फु सिङ हाउ"नामक द्रूत गतिको रेल पैचिंग स्थित दक्षिण रेलवे स्टेशनबाट प्रस्थान गरेको छ। 4 घण्टा 28 मिनेटपछि यो रेल शांगहाईको हुङ छ्याउ रेल स्टेशन पुगेको छ। बाटोमा"फू सिङ हाउ"नामक द्रूत गतिको रेलको सर्वाधिक उच्च गति 355 किलोमिटर प्रतिघण्टा पुगेको छ। हरेक घण्टामा 355 किलोमिटरको गतिले संचालन भएबाट चीन विश्वमा सबैभन्दा छिटो गतिको रेल संचालन गर्ने मुलुक बनेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु