फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कार्टुन चित्रले सुन्दर देखिएको आवास क्षेत्र

(GMT+08:00) 2017-09-22 16:31:09

हालै पैचिङको शचिङ्शान क्षेत्रको एक आवास क्षेत्रमा मैनहोल कवरमा धेरै कार्टुन पात्रको अनुहारहरू कोरिएको छ। सो आवास क्षेत्रका वासिन्दाहरूले आफ्ना छोराछोरी सहित उक्त कार्यक्रममा भाग लिएर चित्रहरु कोरेका छन्। सो कार्यक्रम आयोजक यसै आवास क्षेत्रद्वारा संचालित कम्पनी हो। ती कार्टुन चित्रहरुबाट आवास क्षेत्र अझै रमाइलो र आनन्ददायी बनाउनुका साथै छिमेकीहरु बीचको मित्रतालाई पनि प्रगाढ बनाएको आवास क्षेत्र स‌चालित कम्पनीले जनाएको छ।

1  2  3  4  5  6  7  8  
जानकारी तथा लेखहरु