फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा कोरा गर्दै गरेका मानिसहरु

(GMT+08:00) 2017-10-07 14:47:08

लम्पसार परी ढोग्ने या कोरा गर्ने तिब्बतको एउटा विशेषतायुक्त दृश्य हो। तिब्बतका विभिन्न ठाउँदेखि ल्हासासम्मको बाटोमा, प्रायः आफ्ना टाढा घरबाट ल्हासासम्म कोरा गर्दै गरेका बौद्ध अनुयायीहरु देखिन्छ। तिब्बती बौद्ध धर्मका अनुयायीको विचारमा, एक जनाले जीवन भरि कम्तिमा एक लाख पटक कोरा गर्नुपर्छ। धेरै समययता धेरै मानिसले तिब्बती अनुयायीहरुको अन्तिम ठाउँ पोटाला दरबार ठान्छन्। वास्तवमा गौतम बुद्धको बाह्र वर्ष उमेरको मूर्ति राखिएको जोखाङ मन्दिर उनीहरुको अन्तिम ठाउँ हो।

जानकारी तथा लेखहरु