फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक हजार दुई सय वर्षको ऊनी कपडाको उत्पादन कला

(GMT+08:00) 2017-10-09 13:57:55

या त सि ह ऊनी कपडा र पोशाकको उत्पादन कलाको इतिहास हाल एक हजार दुई सय वर्ष भइसक्यो। या त सि ह ऊनी कपडाको कच्चा-पदार्थ समुद्री सतहदेखि चार हजार पाँच सय मिटर माथिको पठारभूमिका भेडाका ऊन हुन्।

सन् 2013 जनवरीमा सिगाचेको रिन्बुङ जिल्लाको खाङ हुङ गाउँका 28 जना किसानले 2 लाख 84 हजार चिनियाँ युआन लगाएर "या त सि ह ऊन बुनाई बस्तु सहकारी"को स्थापना गरेका थिए। सन् 2016को अन्त्यसम्म यो सहकारीको उत्पादन मात्रा 23 लाख 50 हजार चिनियाँ युआन थियो भने चोखो आम्दानी मात्र 13 लाख 50 हजार चिनियाँ युआन भएको थियो।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु