फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थङ्काबाट आधुनिक चित्रसम्म--- तिब्बतमा चित्रकलाको विकास

(GMT+08:00) 2017-10-09 15:22:04

अधिकाँश विषय धर्मसित सम्बन्धित रहेकाले तिब्बतमा थाङ्कालार्इ पवित्र अस्थधातु आदि राख्न सकिने बाकस झैं मानिन्छ। गत शताब्दीको 70औं दशकदेखि तिब्बती चित्रकारहरुले थाङ्काको आधारमा नयाँ दृष्टिकोण, प्रविधि र सामग्रीद्वारा चित्र बनाउँदै छन्।

यी चित्रकारहरुद्वारा बनाइएका चित्रको विषय ज्यादै व्यापक छः धार्मिक कथा मात्र होइन प्राकृतिक दृश्य, स्थानीय जीवन अवस्था र कला तथा कल्पना आदि समेटिएका छन्। चित्रकारहरुले विशेषतायुक्त खनिज रङ्गहरूमार्फत बनाएका चित्रसँग तिब्बती चित्रको विशेषता छ।


1  2  3  
जानकारी तथा लेखहरु