फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको एउटै मात्र साला जातिय स्वायत्त प्रिफेक्चरमा एक्सप्रेस वै संचालन

(GMT+08:00) 2017-10-09 15:27:37

अक्टोबर आठ तारिखदेखि पश्चिमी चीनमा अवस्थित छिङहाई प्रान्तको तुनह्वादेखि लुङ उस्यासम्मको एक्सप्रेस वै संचालनमा आएको छ। यो चीनको एउटै मात्र साला जातिय स्वायत्त प्रिफेक्चर—छिङ्गहाई प्रान्तीय तुनह्वामा एक्सप्रेस वै शुरु भएको प्रतीक हो। जटिल भौगोलिक अवस्था भएकोले निर्माताहरुले थ्रि डी प्रविधिबाट त्यहाँको अवस्थाको विश्लेषण गरेर लामो र छोटो पुल एवम् सुरुङको मिलनमा एक्सप्रेस वैको निर्माण गरिएको बताए।

४०.४६ किलोमिटर लामो सो एक्सप्रेस वैमा पुल र सुरुङले सम्पूर्ण राजमार्गको ५४.३ प्रतिशत भाग ओगटेको छ। सन् २०१४मा निर्माण शुरु भएको सो एक्सप्रेस वैमा लगाइएको कूल लगानी रकम ४ अरब ५९ करोड २ लाख अनुमान गरिएको छ।

1  2  3  4  5  6  7  8  
जानकारी तथा लेखहरु