|
|
|
||
सन् २०१७ देखि च्याङ सु प्रान्तीय नान चिङ शहरमा हरियाली थपेर दुर्गन्धित खोला-नालालाई सुधार गर्दै आइएको छ। चालू वर्षभरि नान चिङमा रहेका १०९ वटा काला वा दुर्गन्धित खोला-नालालाई सुधार गर्ने योजना छ। हालसम्म सुधार गरिएका खोला-नालाहरुका नयाँ रुप देखा पर्न थालेको छ जसबाट शहरको वातावरण राम्रो बनेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |