|
|
|
||
चीनमा चिसो मौसमका साथ शरद ऋतु लागेको छ। जाडो भएका हुनाले बिहान कान सु प्रान्तका रुखमा आइसबाट रुखका हाँगा ढाकिएका छन्। घाममा आइसले ढाकिएका रुखका हाँगा कति सुन्दर देखिन्छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |