फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चीनको आँखा" रेडियो टेलीस्कोपद्वारा पहिलो पटक पल्सर फेला पारेको

(GMT+08:00) 2017-10-10 18:14:46

 

चिनियाँ विज्ञान एकेडेमी राष्ट्रिय वेधशालाले दश तारिख घोषणा गर्दै "चीनको आँखा" रेडियो टेलीस्कोप अर्थात फाइभ हण्ड्रेड मिटर अपेर्च्यर स्फेरिकल रेडियो टेलिस्कोप एफ.ए.एस.तीले पहिलो पटक पल्सर खगोलीय पिण्ड फेला पारेको छ। सोबाट चीनद्वारा अनुसन्धान र विकास गरिएको खगोलीय उपकरण प्रणालीले नयाँ युग सिर्जना गरेको विज्ञानहरुले बताएका छन्।

एफ.एइ.एस.थी परियोजनाका उप निर्देशक लि दिलेएफ.ए.एस.तीको उपकरण प्रणाली विश्वमै उन्नत रहेको भन्दै पल्सर खोज्ने तथा फेला पार्ने काम यसको मुख्य उद्देष्यहरु मध्ये एक भएको बताउनुभएको छ।

एफ.ए.एस.ती परियोजना सन् 2016को सेप्टेम्बर पच्चीस तारिख सम्पन्न गरी परीक्षण सुरू गरेको थियो।

जानकारी तथा लेखहरु