फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रचुर फसलको खुशीयाली

(GMT+08:00) 2017-10-12 09:10:07

अक्टोबर महिना प्रचुर फसलको सिजन हो। चीनको शान तुङ प्रान्तीय यान छङ जिल्लाको "स्याउ सहकारी"का सदस्यले रोपेको स्याउ प्रचुर मात्रामा फलेको छ। छुङ छिङ नगरको छेन च्याङ क्षेत्रको मकै र धान पनि प्रचुर भएको छ। क्वै चौ प्रान्तको तान चाइ जिल्लाको सुन्तला पनि धेरै फलेको छ। क्वै चौ प्रान्तको यु छिङ जिल्लाको स्याउ पनि प्रचुर अवधिमा प्रवेश भएको छ।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु